top of page

हार्दिक श्रद्धाञ्जली !, पार्थिव शरीरलाई नेपाल पठाउन एनआरएनए पोल्यान्डले सहजीकरण गर्दै

हार्दिक अनुरोध !!

'आयो टप्प टिप्यो लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो,

इन्द्रै बिन्ति गरुन झुकेर पाउमा, त्यो बिन्ती सुन्दैन त्यो '


मिति २०७८ चैत्र ३० गते अर्थात 13अप्रील 2022 को दिन झापा जिल्ला शिवसताक्षी न. पा. निवासी समाजसेवी इन्द्र कुमार सेर्मा ज्यु का कान्छा छोरा अनिस सेर्मा को पोल्याण्डमा असामयिक निधन भएको खबरले हामी र हाम्रो संस्था गैर आवासीय नेपाली संघ पोल्याण्ड परिवार र सिंङ्गो नेपाली समुदाय अत्यन्तै मर्माहत र स्तब्ध भएको छ। पुनः स्वर्गीय अनिस सेर्माको आत्माको चिरशान्तीको कामना गर्दछौं।

पार्थिव शरीरलाई पोल्याण्ड देखि नेपाल उहाँको (मृतक ) परिवारसम्म पुर्‍याउन उहाँको परिवारवाट अनुरोध भएकाले पार्थिव शरीरलाई परिवारसम्म पुर्याउदा पर्न सक्ने आर्थिक भारलाई कम गर्नको लागी गैर आवासीय नेपाली संघ पोल्याण्डले यहाँ रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु साथै यहाँ रहेका विभिन्न कृयासिल संस्थाहरुको साथ र सहयोगमा नेपालसम्म पुर्याउन आर्थिक रुपमा सक्दो सहयोग गरिदिनुहुन सम्पुर्णमा विनम्र अनुरोध गर्दछौं।


Santander Bank Poland NON-RESIDENT NEPALESE IN POLAND IBAN:- PL27 1090 2356 0000 0001 1368 0462 SWIFT CODE :- WBKPPLPP Warsaw, Poland


सहयोग रकम Bank Transfer गर्दा Title : Anish Sherma

गैर आवासीय नेपाली संघ, पोल्याण्ड , परिवार

Comments


  • Facebook
  • Twitter
  • YouTube
  • Instagram

NRNA POLAND

Non Residence Nepalese Association Poland.

NIP: 8842707767

REGION: 021143045

Email: nrnapoland@gmail.com

Phone: 794 711 602

Registered KRS: 0000331895

गैर आवाशीय नेपाली संघ पोल्याण्ड, पोल्याण्डबाशि नेपालीको हकहित र भाईचाराको सम्बन्ध बिस्तार बिस्तार गर्दै रास्ट्र निर्माणमा टेवा पुर्याउने पोल्याण्डमा रजिस्टर भएको एक मात्र नेपालीको साझा सस्था !

Get Monthly Updates

Thanks for submitting!

Office: Ul. Solidarnosci 93, 00-144 Warszawa, Poland

Office Hour: 12:00-16:00

Tel: +48794711602

© 2022 by NRNA Poland. Proudly created with Godigital |  Terms of Use  |  Privacy Policy

bottom of page