top of page
Writer's pictureNRNA Poland

नेपालीहरु को पोल्याण्ड प्रबेस सम्बन्धि पोल्याण्डको बोर्डर गार्डको तथ्यांक

विभिन्न देशक नागरिक जस्तै नेपालीहरु पनि पोल्याण्ड मा आउने क्रम जारि छ यही क्रममा पोल्याण्डको Border Guard (Straz Graniczna) तथ्यांक अनुसार जेनवारी देखि सेप्टेम्बर २०२२ मा नेपालीहरु पोल्याण्ड प्रबेस गर्ने संख्या ३२०७ थियो जस मध्ये ५१७ जना युक्रेन बाट , ३ जना बेलारुस बाट , ३ जना समुन्द्री बाटो र २६८४ जना हवाई मार्ग बाट प्रबेस गरेको उक्त स्रोतको तथ्यांकमा देखिईएको छ भने जेनवारी देखि सेप्टेम्बर २०२३ मा नेपालीहरु पोल्याण्ड प्रबेस गर्ने संख्या भने लगभग दोब्बर अर्थात ६०५९ पुगेको देखिएको छ जस मध्ये ६२ जना युक्रेन, ५ जना समुन्द्री बाटो र ५९९२ जना हवाई मार्ग बाट प्रबेस गरिएको देखिएको छ।


उक्त तथ्यांकमा पोल्याण्डमा प्रबेस गर्ने संख्याको बारेमा खुलाईएता पनि कुन भिसामा वा कुन माध्यममा प्रबेस गरेका हुन् भन्ने कुरा भने खुलाईएको छैन।

जनवरी-सेप्टेम्बर 2023 मा सीमामा नेपालीहरुलाई प्रवेश गर्न रोक लगाईयको संख्या भने ६ जना रहेको छ।

322 views0 comments

Comments


  • Facebook
  • Twitter
  • YouTube
  • Instagram
bottom of page