एनआरएनए पोल्यान्ड द्धारा आयोजित दशै तिहार बिशेष कार्यक्रम सम्पन्न
- NRNA Poland
- Oct 15, 2021
- 1 min read
Updated: Feb 1, 2022
१३ अक्टोबर २०२१ को दिन सम्पन्न दशै तथा दिपावलीको शुभकामना आदन प्रदान तथा संगितिक कार्यक्रम ऐतिहासिकरुपमा सफतापूर्वक सम्पन्न भएको छ ।

जसलाई सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्ण व्यवसायीहरु तथा चन्दादाताहरु , हाम्रो निमन्त्रणा लाई स्वीकारी आउनु भएका विभिन्न संस्थाका प्रतिनिधि ज्यु हरु तथा सम्पूर्ण अतिथिहरु , विशेष गरी उपस्थित सम्पुर्ण नेपाली दाजु भाई तथा दिदीबहिनहरु तथा कार्यक्रम अवधिभर खटिनु भएका स्वमसेवक साथी हरुमा गैर आवशिय नेपाली संघ पोल्यान्ड धेरै धेरै धन्यबाद व्यक्त गर्दछ ।

यसै गरि कार्यक्रमको अवधिमा टिकट क्रमसंख्याको आधारमा गोलापर्था गरि दशै उपहार स्वरुप १००० ज्योल्टी प्रदान गर्नु हुने आदरणीय व्याक्तित्व John sharma ज्यु प्रती हार्दिक आभर व्यक्त गर्दछौ । साथै कार्यक्रमलाई ऐतिहासिक रुपमा सफल बनाउन हाम्रो निम्तोलाइ सहर्ष स्विकारेर जर्मनी बाट पाल्नु भएका गायक Tulsi siwakoti तथा लक्जेम्वर बाट पाल्नु भएका गायक RC sapkota ज्यु लागायत सम्पुर्ण कलाकार हरुमा हार्दिक आभर व्यक्त गर्दछौ । अब आउने दिनहरूमा पनि यस्तै साथ, सहयाेग र सहकार्यको अपेक्षा राख्दछौ।
यस कार्यक्रमका केही झलकहरु:
Shots by: Deepak Shrestha, Credential: Nrna Poland
Comments