'Musical Night With PraKash Saput' भवयतापूर्वक सम्पन्न ( तस्बिरहरू सहित)
- NRNA Poland
- Jul 12, 2022
- 1 min read

यही मिती ०९/०७/२०२२ मा एनआरएनए पोल्याण्डको आयोजना तथा एनआरएनए पोल्याण्ड उज्ज क्षेत्रिय समितिको व्यवस्थापनमा नेपालका बहुचर्चित कलाकार श्री प्रकाश सपुत जी सँगको सांस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भयो । उक्त कार्यक्रममा पाल्नुहुने, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण नेपाली तथा विदेशी दाजुभाई तथा बहिनीहरूमा हृदय देखिनै मुरीमुरी धन्यबाद । विशेष गरी हाम्रो निमंत्रणालाई स्वीकार गरी पहिलो चोटी पोल्यांड पाल्नुहुने श्री प्रकाश सपुत जी प्रति मुरीमुरी धन्यबाद।
कार्यक्रममा यहाँहरुको उपस्थिति, स्थानिय कलाकारहरु र सम्पन्न गर्न आर्थिकरुपमा सहयाेग गर्न हुने Solano Group, Dewan Production, Mango Curry, Sneha’S, Himalayan Yeti, Nepal Yarsa Restaurant, Laligurash Restaurant, Himalayan Restaurant & Bar-Wroclaw, Namaste Nepal Restaurant-Wroclaw, Ambika Indian House, Little India, Gorzki Melon Restaurant, SMS service for you, Third Eye Restaurant लाई धेरै धेरै धन्यवाद। साथै कार्यक्रम लाई सफलता पूर्ण सम्पन्न गरेकोमा क्षेत्रीय समितिलाई बधाई दिदै आगामी दिनमा पनी यसरीनै सक्रियरूपमा अगाड़ी बड़्न शुभकामना ।
कार्यक्रमका केहि झलकहरु:
Comments